ad ad

खेल


दीपेन्द्रले पर्थ रोयल्सबाट स्कटिस सुपर १० लिग खेल्ने

दीपेन्द्रले पर्थ रोयल्सबाट स्कटिस सुपर १० लिग खेल्ने

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १३:५५, काठमाडौँ

नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डमा हुने स्कटिस सुपर १० लिगमा खेल्ने भएका छन्। 

पर्थ रोयल्स क्लबले उनलाई अनुबन्ध गरेको हो। 

स्कटिस सुपर १० फ्रेन्चाइज लिग हो। स्कटल्यान्डको सहर अबरडिनमा हुने प्रतियोगिता अगस्ट १६ मा सुरु हुनेछ। यसमा ३४ टी१० खेलहरु हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .