खेल


नामिबियाविरुद्ध नेपालको पाँचौँ विकेट पतन, आरिफ ३१ रनमा आउट

नामिबियाविरुद्ध नेपालको पाँचौँ विकेट पतन, आरिफ ३१ रनमा आउट

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:५३, काठमाडौँ

मध्यक्रमका ब्याटर आशिफ शेख ३१ रन बनाएर पेभेलियन फर्केका छन्। 

१७ औँ ओभरको तेस्रो बलमा आशिफ ३१ रन बनाउँदा क्याच आउट भए। आरिफले २४ बलमा ४ चौका प्रहार गरे। 

आरिफ र कुशल मल्लले पाचौँ विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad