नेपाल र क्यानाडाबीचको खेल डिशहोम गो मा एचडी क्वालिटीमा प्रसारण हुँदै छ।
खेल यही माघ २५ देखि २९ (फेब्रुअरी ८–१२) गतेसम्म हुँदैछ।
त्रिवि अन्तर्राष्ट्रि क्रिकेट मैदानमा हुने उक्त ओडीआईका खेलहरूको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी१ र डिशहोम गो मा एचडी क्वालिटीमा हुने डिशहोमले जनाएको छ।
डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरको थियो।
141
Shares
प्रतिक्रिया