खेल


उत्साहित हुँदै रंगशाला पुगेका दर्शक निराश भएर फर्किए (तस्बिरहरू)

उत्साहित हुँदै रंगशाला पुगेका दर्शक निराश भएर फर्किए (तस्बिरहरू)

सरोज नेपाल
मंसिर ५, २०८० मंगलबार २२:३, काठमाडौँ

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ। 

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा यमनविरुद्ध २-० गोलले नेपाल पराजित भएको हो।

खेल हेर्न रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति थियो। झण्डै १४ हजार दर्शकले भरिएको रंगशालामा नेपालको झण्डासहित समर्थकहरूको बाक्लो उपस्थिति थियो। 

उत्साहित हुँदै खेल हेर्न रंगशाला पुगेका घरेलु समर्थक यमनसँगको हारपछि निराश हुँदै घर फर्किए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .