ad ad

खेल


भारतविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ७:४२, काठमाडौँ

तीव्र गतिका बलर सोमपाल कामीले भारतविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

तेस्रो नम्बरमा ब्याटिङमा आएका तिलक बमलाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।

त्यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि ऐरीले दसाैँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरेको भारतले १२ ओभरको समाप्तिमा २ विकेट गुमाएर १ सय १२ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .