ad ad

खेल


बिनाविकेट नेपालले कटायो सय रन, कुशल र आशिफको साझेदारी जम्दै

बिनाविकेट नेपालले कटायो सय रन, कुशल र आशिफको साझेदारी जम्दै

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १४:२२, काठमाडौँ

आइसीसी विश्वकप छनोटअन्तर्गत टेष्ट राष्ट्र जिम्बाबेविरुद्ध नेपालका १ सय रन पूरा गरेको छ। 

जिम्बाबेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २७ ओभरमा बिनाविकेटको क्षति १३४ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ८४ र आशिफ शेख ४३ रनमा नटआउट छन्। 

ओपनर कुशलले ८० बलमा १२ चौका र २ छक्का मद्दतमा ८४ रन बनाएर खेलिरहेका छन्। आशिफ शेखले ८० बलमा ३ चौका हान्दै ४३ रन बनाएर क्रिजमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .