राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही भारतीय क्लब लर्ड्स फुटबल एकेडेमीमा अनुबन्ध भएकी छन्।
यसअघि भएको उपमेयर कप राष्ट्रिय महिला लिगमा डेब्यु गरेकी दीपाले त्यसयता उच्च प्रर्दशन गर्दै भएकाी छन्।
लिगकै प्रर्दशनको आधारमा साफ यू–१८ च्याम्पियनसिप खेलेकी दीपा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध भइन्।
भारतीय लिगमा यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले व्यवसायिक लिग खेलिसकेका छन्।
सावित्राले सेथु एफसी र गोकुलम केरालाबाट लिगको उपाधि जितिसकेकी छिन्। अनिता र सावित्राले सँगै सेथु एफसीबाट लिग जितेका थिए।
51
Shares

प्रतिक्रिया