ad ad

खेल


सहज जितसँगै शीर्ष चारमा रहने चेल्सीको सम्भावना बलियो

सहज जितसँगै शीर्ष चारमा रहने चेल्सीको सम्भावना बलियो

नेपालखबर
पुस १३, २०७९ बुधबार ७:५६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथमाथि २–० को जित हात पारेको छ।

मंगलबारको खेलमा जित हात पार्ने क्रममा चेल्सीका लागि खेलको १६ औं मिनेटमा काइ हाभर्टेज र २४ औं मिनेटमा मासोन माउन्टले गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि चेल्सीले महत्वपूर्ण तीन अंक हात पारेको हो। 

यससँगै चेलसीले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ।

उसले अहिलेसम्म लिगको १५ खेलबाट २४ अंक हात पारेको छ। शीर्ष चारमा रहेको टोटनह्यामभन्दा चेल्सी ६ अंकले पछि छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .