कतारमा सुरु फिफा विश्वकपको पहिलो गोल पेनाल्टीमा भएको छ।
अल बेत रंगशालामा जारी खेलमा इक्वेडरले घरेलु टोलीविरुद्ध १–० को अग्रता बनाएको छ।
खेलको १६ औँ मिनेटमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
कतारका अल शहिबले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो।
इक्वेडरका लागि विश्वकपमा चार गोल गर्ने भ्यालेन्सिया पहिलो खेलाडी हुन्। उनले ४ गोल गरेका छन्।
30
Shares
प्रतिक्रिया