ad ad

खेल


साग : यी हुन् आजका खेल

साग : यी हुन् आजका खेल

नेपालखबर
मंसिर २१, २०७६ शनिबार २:५६,

नेपालमा जारी दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत आज (शनिबार) पनि विभिन्न खेल हुँदै छन्।

आज एथ्लेटिक्सका ९ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।

महिला र पुरुष म्याराथन बिहान ७ बजे नै काठमाडौंस्थित दशरथ रंगशालाबाट सुरू भएको छ।

याे पनि : आज काठमाडौंका मुख्य सडकमा गाडी नचलाउन आग्रह

पोखरामा आर्चरीको ४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।  

यी हुन् शनिबार हुने खेल
महिला फुटबल
माल्दिभ्स र श्रीलंका : बिहान १० बजे
नेपाल र भारत : दिउँसो २ बजे
स्थान : पोखरा रंगशाला

महिला क्रिकेट  (तृतीय स्थान) 
नेपाल र माल्दिभ्स
बिहान ११ बजेदेखि
स्थान : पोखरा क्रिकेट मैदान, पोखरा रंगशाला

बिच भलिबल  (महिला-पुरुष, क्वार्टरफाइनल) 
खेल समय : बिहान ९ देखि ११ बजेसम्म, फेरि दिउँसो १ बजेदेखि ४ बजेसम्म
स्थान : बाराही घाट, लेकसाइड

भारोत्तोलन  (महिला-पुरुष) 
खेल समय : बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
स्थान : एसआर केसी बेनक्यूट, माटेपानी, पोखरा-१२

आर्चरी (महिला-पुरुष, एलिमिनेसन राउन्ड) 
खेल समय : बिहान ८ बजेदेखि ४ बजेसम्म
स्थान : आर्चरी खेल मैदान, पोखरा रंगशाला

ह्यान्डबल (महिला-पुरुष, सेमिफाइनल) 
भारत र बंगलादेश  महिला  : बिहान ९ बजे
नेपाल र पाकिस्तान महिला : बिहान ११ बजे
भारत र श्रीलंका पुरुष : दिउँसो १ः३० बजे
पाकिस्तान र बंगलादेश पुरुष : दिउँसो ४ बजे
स्थान : पोखरा रंगशाला मल्टिपर्पोज कभर्डहल 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .