फाइनलमा भारतीय रोडली बरुणसँग ३२–९ पराजित हुँदै निशा रजत पदकमै सीमित भएकी हुन्। निसा श्रीलंकाकीलाई ३६– १० ले पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।
हालसम्म नेपालले साग इतिहासमा ९९ स्वर्ण हात पारिसकेको छ। १२ औं सागसम्म नेपालले ७१ स्वर्ण पदक जितिसकेको थियो।
जारी १३ औं सागमा नेपालले अहिलेसम्म २८ स्वर्ण जितेको छ। निशाले स्वर्ण जितेको भए नेपालले साग इतिहासमै सयौं स्वर्ण हात पार्ने थियो।
सागमा विभिन्न खेलहरु जारी छन्।
प्रतिक्रिया