तेक्वान्दो ६८ केजीमुनिको ग्योर्योगीमा नेपालका बिर बहादुर महराले स्वर्ण जितेका हुन्। उनले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गरे।
महराले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
तेक्वान्दो तेक्वान्दोकै ५७ केजीमुनिको ग्योर्योगीमा नेपालकी निमा गुरुङले रजत पदक हात पारेकी छन्। भारतकी कासिस मलिकसँगको प्रतिस्पर्धामा उनी ७–८ ले पराजित हुँदैँ रजतमा चित्त बुझाईन्।
प्रतिक्रिया