मंगलबार पोखरा रंगशालमा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
दोस्रो हाफमा नेपालले एक गोल गरेपछि खेलमा कुनै गोल हुन सकेन।
नेपालका लागि सरु लिम्बुले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेकी हुन्।
महिला साग फुटबल पोखरामा भइरहेको छ। यससँगै नेपालले ३ अंक जोडेको छ।
प्रतिक्रिया