ad ad

खेल


साग टी ट्वान्टीः नेपालद्वारा १ सय ७३ रनको लक्ष्य प्रस्तुत

साग टी ट्वान्टीः नेपालद्वारा १ सय ७३ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ६:५८,

पुरा २० ओभर खेल्दा नेपालले ५ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट सर्वाधिक ७२ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१–२१ रन जोड्दा, पवन सर्राफले २२, आरिफ सेखले १९ रन बनाए।
पारस खड्का र करन केसीले समान एक–एक रन बनाए।

श्रीलंकाले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ। १३ औं सागमा नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश समावेश छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .