समाज


दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १९:१६, काठमाडौँ

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि बिहीबार थप चार दिन म्याद थप्न पर्सा प्रहरीलाई अनुमति दिएको छ। 

उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीले जेठ ४ गते सोमबार राति प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो। 

यसअघि तीन म्याद थपिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad