बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः ४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ। रासस
105
Shares

प्रतिक्रिया