ad ad

समाज


खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

नेपालखबर
मंसिर ११, २०८० सोमबार १०:५५, खोटाङ

खोटाङमा पोखरीमा डुबेर अढाई वर्षकी बालिकाको मृत्यु भएको छ।

साकेला गाउँपालिका-२ का वीरधन राईकी ३० महिनाकी छोरी आरिमाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकी बालिकाको घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .