समाज


चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु

चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु

नेपालखबर
असोज २७, २०७६ सोमबार ६:२४,

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

ठक्करबाट घाइते अन्दाजी ३०÷३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन। रास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .