समाज


दरबारमार्गको आगो नियन्त्रणमा, क्षतिको विबरण आउन बाँकी

दरबारमार्गको आगो नियन्त्रणमा, क्षतिको विबरण आउन बाँकी

नेपालखबर
असोज २६, २०७६ आइतबार १४:३५,

राजधानीको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलको सहायताले आगो नियन्त्रणमा आएको प्रहरी वृत दरबारमार्गले जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। विद्युत् सर्किटबाट आगो फैलिएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको विबरण आउन सकेको छैन। अहिले पनि प्रहरी घटनास्थलमै छ।

आइतबार राजधानीको दरबारमार्गस्थित साँझ क्लब भिक्ट्रीमा भिषण आगलागी भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad