नेपालको सीमानजिक चीनतर्फ पहिरो जाँदा थुनिएको तामाकोसी नदी बिस्तारै खोलिँदै छ।
दोलखा जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। यसैकारण तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइरहन जरुरी छ।
तामाकोसीको प्रवाह रोकिँदा दोलखा, रामेछापका तटीय क्षेत्रमा जोखिम बढेको छ।
हेर्नुहोस्, सूचना :


प्रतिक्रिया