ad ad

समाज


२ हजार ८२८ जनामा संक्रमण, ३ हजार ८२ निको भए

२ हजार ८२८ जनामा संक्रमण, ३ हजार ८२ निको भए

नेपालखबर
असार २, २०७८ बुधबार १०:५९,

गएको २४ घण्टामा नेपालमा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

८ हजार ६८७ जनाको पीसीआर गर्दा २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन गर्दा ८१४ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्।

आज देशभर ५२ जनाको ज्यान गएको छ। यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५५८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .