समाज


कोरोना: भारतमा फेरि अचानक ह्वात्तै बढ्यो दैनिक मृत्युदर, बिहारमा मात्रै ४ हजार मृत्यु

कोरोना: भारतमा फेरि अचानक ह्वात्तै बढ्यो दैनिक मृत्युदर, बिहारमा मात्रै ४ हजार मृत्यु

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १०:१६,

भारतमा कोरोना संक्रमणबाट एक दिन (२४ घण्टा) मा अहिलेसम्मकै बढी ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा बुधबार ६ हजार १३८ संक्रमितको मृत्यु भएको हो। यसअघि गत मेमा एक दिनमा सबैभन्दा बढी ४ हजार ५२९ जनाको मृत्यु भएको थियो।

बुधबार दैनिक मृत्युदर बढ्नुमा प्रमुख कारण बिहार बनेको छ। जहाँ बुधबार ३ हजार ९५१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .