समाज


यास चक्रवात अपडेट : आज बेलुकासम्म धेरै शक्तिशाली हुने, सतर्क रहन सुझाव

यास चक्रवात अपडेट : आज बेलुकासम्म धेरै शक्तिशाली हुने, सतर्क रहन सुझाव

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ७:४६,

पूर्वीमध्य बंगालखको खाडीमा रहेको शक्तिशाली चक्रवात यास उत्तर–पश्चिम सर्ने क्रममा आज (मंगलबार) बेलुकासम्म धेरै शक्तिशाली हुने देखिएको हाम्रा मौसमविद्ले बताएका छन्।

जसको असर नेपालमा पनि बिहानैदेखि सुरु भइसकेकाले सजगता अपनाउन देशका बासिन्दालाई मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार यासको प्रभावले अहिले पूर्वी र मध्य तराईका धेरै जिल्लामा वर्षा भइरहेको छ। 

थप विवरणका लागि तल मौसम पूर्वानुमान महाशाखाको ट्विटर ह्यान्डल हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad