समाज


भारतमा २४ घण्टाको कोरोना तथ्यांकः ४ हजारको मृत्यु हुँदा ४ लाख ३ हजार संक्रमित

भारतमा २४ घण्टाको कोरोना तथ्यांकः ४ हजारको मृत्यु हुँदा ४ लाख ३ हजार संक्रमित

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ६:५६,

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ हजार ९२ जनाको मृत्यु हुँदा सोही अवधिमा ४ लाख ३ हजार ७३८ को मृत्यु भएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको बताइएको छ।

यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४२ हजार पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .