सोही अवधिमा ३६ सय ८९ को मृत्युहुँदा ३ लाख ७ हजार ८६५ कोरोनामुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारत यतिबेला कोरोनाको हटस्पट हो। यहाँ अहिले ३३ दाख ४९ हजार ६४४ सक्रिय संक्रमित छन्।
कोरोना संक्रमितको कुल संख्या १ करोड ९५ लाख ५७ हजार ४५७ रहेको भारतमा कोरोनाको कारण २ लाख १५ हजार ५४२ को मृत्यु भइसकेको छ।
यहाँ १ करोड ५९ लाख ९२ हजार २७१ भने कोरोनामुक्त भइसकेका छन्।
यस्तै भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ मा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।

प्रतिक्रिया