७९ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ७९ जना प्रनाउ अर्थात् डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत एवं प्रशासन विभागले जनाएको छ।
निर्णयअनुसार भदौ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको विभागले जनाएको छ।








प्रतिक्रिया