समाज


भारतमा पछिल्लो २४ घण्टाभित्र थपिए २ लाखभन्दा बढी संक्रमित, १०३८ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टाभित्र थपिए २ लाखभन्दा बढी संक्रमित, १०३८ जनाको मृत्यु

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ४:४१,

भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी जना कोरोना संक्रमित थपिएका छन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोना संक्रमणबाट १ हजार ३८ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार योसमेत भारतमा कोरोनाबाट संक्रमण हुने व्यक्तिको कूल संख्या १४ लाख ७० हजार नाघेको छ भने मृत्युको संख्या १ लाख ७३ हजार १२३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad