समाज


सात एसपीको सरुवा, को कहाँ?

सात एसपीको सरुवा, को कहाँ?

नेपालखबर
माघ २७, २०७७ मंगलबार १६:४,

प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।

त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।

को कहाँ?

sp-7.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad