श्वाससप्रश्वासमा समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
प्रतिष्ठान स्रोतअनुसार आइतबार अपराह्न उनलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटल ल्याइएकाे हाे।
उपकुलपति भण्डारीलाई तीन दिन अगाडि कोरोना संक्रमन पुष्टि भएको थियाे।
भण्डारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।
3
Shares
प्रतिक्रिया