ad ad

समाज


नयाँ वर्षको पटाकाका कारण दर्जनौं चराहरु मरे!

नयाँ वर्षको पटाकाका कारण दर्जनौं चराहरु मरे!

नेपालखबर
पुस १९, २०७७ आइतबार ११:१९,

सन् २०२१ लागेसँगै मानिसहरु यस वर्ष सुखद् हुनेमा आशावादी छन्। कोरोनाविरुद्धको खोपहरु विकास भएर प्रयोगमा आउन थालिसकेका छन्।

शुक्रबारको नयाँवर्षलाई विश्वभरका मानिसहरुले स्वागत गरे, विभिन्न देशमा पटाकाहरु पड्काइए।

मानिसहरुले सुखद् हुने आशावादी गरेको नयाँ वर्षमा पड्काएको पटाकाका कारण भने इटालीको राजधानी रोममा दर्जनौं चराहरु मरेका छन्।

Rome street covered in dead birds after New Year fireworks

पशु अधिकारकर्मीले पटाकाले लागेर रोममा चराहरु मरेपछि दुख व्यक्त गर्दै पटाका पड्काउन नहुने धारणा राखेका छन्।

सार्वजनिक भएको भिडियोमा चराहरु छरिएर मरेको देखिएको छ। यस घटनालाई चराको नरसंहारको संज्ञा दिँदै पशु अधिकारकर्मीहरुले पटाका नपड्काउन आग्रह गरेका छन्। एजेन्सी

Fireworks kill thousands of birds | Save The Birds

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .