सीएनएनका अनुसार ह्यारिसमा मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाइएको हो।
‘म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु। यो लगाउँदा दुख्दैन। खोप लगाउने काम चाँडै हुन्छ। यो सरक्षित छ’ खोप प्रयोग गरेसँगै ह्यारिसले भनेकी छिन्,‘म वैज्ञानिकहरुलाई विश्वास गर्दछु। खोप लगाउने पालो अब तपाइँको।’
Leading by example.
Posted by Joe Biden on Tuesday, December 29, 2020
मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
अमेरिकामा सबैभन्दा पहिले प्रयोगका लागि अनुमति दिइएको खोप फाइजर र बायोएनटेकले निर्माण गरेको खोप हो। यस खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।


प्रतिक्रिया