आठ हफ्ताका एडवर्डलाई आनुवांशिक मेरुदण्डको मांशपेसी दुख्ने (एसएमए) रोग लागेकाे छ।
जसको उपचार विश्वकै सबैभन्दा महँगा औषधिमध्ये एक जोलगेनेस्मा इन्जेक्सनबाट हुन्छ। जसको मूल्य १.७ मिलियन पाउन्ड अर्थात् करिब २६ करोड ८६ लाख ४० हजार नेपाली रुपैयाँ हो।
त्यसका लागि एडवर्डका बुबाआमा जन हल र मेगन विलिस सहयोग जुटाउने अभियानमा लागेका छन्।
अहिलेसम्म उनीहरूले १ करोड ८७ लाख २० हजार (नेपाली रुपैयाँ) जम्मा गरेका छन्। स्रोत : दैनिक भास्कर
प्रतिक्रिया