ad ad

समाज


न्युजिल्यान्डले पायो पहिलो समलिंगी उपप्रधानमन्त्री, विदेशमन्त्रीको अनुहारमा भने ट्याटु

न्युजिल्यान्डले पायो पहिलो समलिंगी उपप्रधानमन्त्री, विदेशमन्त्रीको अनुहारमा भने ट्याटु

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १०:२९,

नयाँ कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित बनेकी जासिन्डा आर्डेनले आफ्नो देशको मन्त्रिपरिषद् यसपटक समावेशी भएको बताएकी छिन्।

उनले देशको पहिलो समलिंगी उपप्रधानमन्त्रीको रुपमा ग्रान्ट रोवर्टसनलाई नियुक्त गरेकी छिन्।

यस्तै आर्डेनले देशको नयाँ विदेशमन्त्रीको रुपमा नानइया महुतालाई नियुक्त गरेकी छिन्। उनको अनुहारमा ट्याटु खोपिएको छ।

New Zealand PM Jacinda Ardern's ratings sky high ahead of election - world  news - Hindustan Timesजासिन्डा आर्डेन

कोरोना प्रकोपका बेला न्युजिल्यान्डमा कोरोना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेकी आर्डेनको विश्वचर चर्चा भएको थियो।

यसपटक आर्डेनले आफ्नो क्याबिनेटमा पिछडिएको समुदाय माओरीबाट प्रतिनिधित्व हुनेगरी पनि सदस्य छानेकी छिन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .