समाज


अमेरिकाका वैज्ञानिकले यस्तो मास्क बनाए जसले सास फेर्दैपिच्छे काेराेना मार्ने !

अमेरिकाका वैज्ञानिकले यस्तो मास्क बनाए जसले सास फेर्दैपिच्छे काेराेना मार्ने !

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १:३८,

अमेरिकाका वैज्ञानिकले सास फेर्दैपिच्छे काेराेना निष्क्रिय बनाउने (मार्ने) अर्थात् एन्टिभाइरल लेयर भएको मास्क बनाएका छन्।

यस मास्कले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने र संक्रमण फैलाउने खतरा कम गर्ने वैज्ञानिकको दाबी छ।

अमेरिकास्थित नर्थ-वेस्टर्न युनिभर्सिटीले त्यस्तो मास्क बनाएको हो।

एन्टिभाइरल मास्क बनाउन वज्ञानिकले नबुनिएको कपडाको व्यवस्था गरे र त्यसमा यस्तो रसायन हाले, जसले सास फेर्दा निस्किने ससाना छिटामा रहेकाभाइरसलाई निष्क्रिय पार्छ।

यसले गर्दा संक्रमितले सास फेर्दा हावामा कोरोना भाइरस फैलिन नपाउने वैज्ञानिकको दाबी छ।

स्रोत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad