ad ad

समाज


काठमाडौंमा १८ सय ८८ सहित उपत्यकामा थपिए २२ सय ८३ संक्रमित

काठमाडौंमा १८ सय ८८ सहित उपत्यकामा थपिए २२ सय ८३ संक्रमित

नेपालखबर
असोज २६, २०७७ सोमबार १०:४६,

काठमाडौं उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा २२ सय ८३ जना कोरोना संक्रमित भएका छन्।

तीमध्ये काठमाडौं जिल्लामा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा‍ जागेश्वर गाैतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .