समाज


काठमाडौँ उपत्यकामा २६ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा २६ सय ७२ जनामा कोरोना पुष्टि

नेपालखबर
असोज २४, २०७७ शनिबार १०:४३,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका ३ जिल्लामा थप २ हजार ६७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज उपत्यकाका काठमाडाँैमा २ हजार १०० भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .