समाज


काठमाडौँ उपत्यकामा आज थपिए ११ सय ७७ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा आज थपिए ११ सय ७७ कोरोना संक्रमित

नेपालखबर
असोज १७, २०७७ शनिबार १०:४४,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७७ मा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमार्डौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad