हालै कोरोना संक्रमित बनेका ट्रम्प यतिबेला अस्पतालमा छन्।
किमसँगै ट्रम्पसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न लागेका विपक्षी पार्टी डेमोक्रेटिकका नेता जो बाइडेनले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन्।
त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्रम्प दम्पत्तिसँगै कोरोनाभाइरसबाट सङ्क्रमित सवैको स्वास्थ्य लाभको कामना गरे।
अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ। यो दुवै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सवैभन्दा धेरै हो। एजेन्सी
3
Shares

प्रतिक्रिया