दक्षिण चीन सागरको विषयमा छिमेकी मुलुकहरुसँग विवाद बढ्दै जाँदा चीनले समुद्री क्षेत्रमा गस्ती गर्नका लागि ठूलो नयाँ जहाज बनाएको हो।
उक्त जहाजको नाम हाईसुन ०९ रहेको छ। यसको अर्थ ‘समुद्री गस्ती’ भन्ने हुन्छ।
यसमा हेलिकप्टरहरु राख्न सकिन्छ भने यसलाई ठूलो हावा चलेको बेला पनि नियन्त्रण गर्न सकिन्छ।
यो पनि: चीनको आक्रामकता बढ्दै जाँदा अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिप्रति समर्थन बढ्दै
अमेरिकाले फेरि भन्यो स् ‘दक्षिण चीन सागर’मा चीनको कुनै अधिकार छैन, यसविरुद्ध हामी कदम चाल्छौं
अमेरिकाको टाइप ०५२ गाइडेड–मिसाइल डिस्ट्रोयर भन्दा चीनको गस्ती जहाज ठूलो भएको बताइएको छ।
चिनियाँ अधिकारीहरुले यस जहाजले आपतकालीन समयमा ठूलो सहयोग पुर्याउनसक्ने बताएका छन्। एससीएमपी
प्रतिक्रिया