समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालखबर
असोज १२, २०७७ सोमबार ११:९,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा ८१७ सहित देशभरमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार थपिएका कूल संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाका रहेका छन्।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै बढी संक्रमित हुने जिल्लामा कैलालीमा ५०, मोरङमा ४९, मकवानपुरमा ४० र सुर्खेतमा २९ रहेका छन्।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad