समाज


कोरोना संक्रमणबाट तीन महिलासहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

कोरोना संक्रमणबाट तीन महिलासहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

नेपालखबर
भदौ २८, २०७७ आइतबार १०:५२,

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन्।

 योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad