अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स अस्पतालले एक विज्ञप्ती जारी गर्दै शाह कोरोनामुक्त भएको जानकारी दिएको हो।
विज्ञप्तीमा भनिएको छ,‘गृहमन्त्री शाह कोरोनामुक्त भएका छन् र चाँडै उनलाई डिस्चार्ज गरिनेछ।’
शाह गत अगष्ट १८ मा कोरोना भाइरस संक्रमित बनेका थिए। एजेन्सी
प्रतिक्रिया