समाज


बझाङमा भूकम्प गयाे

बझाङमा भूकम्प गयाे

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १६:७,

बझाङ केन्द्रबिन्दु भएर अहिले (मंगलबार) राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ९ बजेर ९ मिनेट जाँदा बझाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएकाे हाे। 

भूकम्पको धक्का डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चुलासम्म महसुस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad