समाज


भरतपुर अस्पतालको रिपोर्ट : थप ३० जनामा कोरोना संक्रमण, कहाँका कति?

भरतपुर अस्पतालको रिपोर्ट : थप ३० जनामा कोरोना संक्रमण, कहाँका कति?

नेपालखबर
भदौ ३, २०७७ बुधबार १:१६,

चितवनको भरतपुर अस्पताल काेभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको छ।

भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३० वटा रिपोर्ट पोजिटिभ र बाँकी नेगेटिभ आएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमा चितवन जिल्लाका २०, नवलपुरका ५ तथा महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक÷एक जना छन्।

चितवनमा थपिएका २० संक्रमितमध्ये भरतपुरका १२ जना, खैरेनीका ५, राप्तीका २ जना र रत्ननगरका १ जना छन्।

bhabigepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad