नेपालमा कोरोना संक्रमणपछि थप १६० जना संक्रमित निको भई घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएको जानकारी दिए। यो कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो।
पछिल्लो समय ११ हजार ५२० को परीक्षण गरिएको छ।

प्रतिक्रिया