उनले मृत्यु भएको भनेर अफवाह नफैल्याउन आग्रह गरेका छन्।
गत सोमबार मस्तिष्क सर्जरी गरिएका मुखर्जी आरआर अस्पतालमा उपचाररत छन्। उनमा कोरोना भाइरस पनि देखिएको छ।
हाल मुखर्जी अचेत भएको र उनको भेन्टिलेटरमा उपचार भइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
My Father Shri Pranab Mukherjee is still alive & haemodynamically stable !
Speculations & fake news being circulated by reputed Journalists on social media clearly reflects that Media in India has become a factory of Fake News .
प्रतिक्रिया