काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्प गएको हो। थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएकाे केन्द्रले जनाएको छ । प्रकाशित: साउन २०, २०७७ मंगलबार २३:३५
प्रतिक्रिया