ad ad

समाज


कोरोनाको उद्गमस्थल चीनमा गएको २४ घण्टामा ४९ नयाँ संक्रमित भेटिए

कोरोनाको उद्गमस्थल चीनमा गएको २४ घण्टामा ४९ नयाँ संक्रमित भेटिए

नेपालखबर
साउन १८, २०७७ आइतबार ७:३६,

संक्रमितमध्ये ३० मानिसहरु सिनजियाङको भएको बताइएको छ। यस्तै १६ संक्रमितहरु आयातित भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ।

हालसम्म चीनमा ८४ हजार ३८५ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ हजार ६३४ को मृत्यु भएको छ भने ७९ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .