कञ्चनपुरमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो। रासस
3
Shares

प्रतिक्रिया