जोन हपकिन्स विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभर संक्रमितको संख्या एक करोड नाघेको हो।
संक्रमितमध्ये हालसम्म चार लाख ९८ हजारको मृत्यु भइसकेको छभने ५० लाखभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशहरु अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत हुन्।
#BREAKING Global #coronavirus infections hit 10 million: Johns Hopkins University https://t.co/yZ33dbAv43 pic.twitter.com/PVlK88muh6
— CGTN (@CGTNOfficial) June 28, 2020
3
Shares
प्रतिक्रिया